२० माघ,एजेन्सी । साउदी अरबमा केही नेपालीहरुको ज्यानै जाने गरी एउटा पीडादायी दुर्घटना भएको छ । त्यहाँ भएको सवारी दुर्घटनामा ३ नेपालीको मृत्यु भएको छ भने १ नेपाली गम्भीर घाइते भएका छन् । साउदी अरबस्थित नेपाली दूतावासका अनुसार दुर्घटनामा उदयपुरका रुपक कार्की, पाल्पाका कृष्ण खत्री र कपिलवस्तुका मीनबहादुर राणाको मृत्यु भएको हो । यसैगरी उक्त… Continue reading साउदीमा कार्यस्थलमा जाँदैगर्दा श्रमिकहरुको बस ट्रेलरसँग ठोक्किएप