साउदीले दैनिक १० लाख ब्यारेल तेल उत्पादन घटायो

१९ साउन, एजेन्सी । साउदी अरबले तेलको मूल्य वृद्धि गरी बजार सन्तुलन अभियानलाई निरन्तरता दिँदै दैनिक १० लाख ब्यारेल तेल उत्पादन कटौती थप लम्बाएको छ । “साउदी अरबले प्रति दिन १० लाख ब्यारेलको तेल कटौती स्वैच्छिकरूपमा बढाउनेछ । अब यो थप अर्को एक महिना सेप्टेम्बरसम्मका लागि निर्णय तत्काल कार्यान्वयनमा आउनेछ,” ऊर्जा मन्त्रालयद्वारा जारी एक विज्ञप्तिमा… Continue reading साउदीले दैनिक १० लाख ब्यारेल तेल उत्पादन घटायो