के रुपन्देही ३ मा सागर ढकाल रास्वपाका उम्मेदवार  हुन् ?

१८  असार , काठमाडौं । राप्रपाका सांसद दीपक बोहोराको निधनपछि रिक्त रहेको रूपन्देही क्षेत्र नं. ३ को उपचुनावको मिति नजिकिँदै गर्दा राजनीतिक सरगर्मी ह्वात्तै बढेको छ। कात्तिक १७ मा  हुने भनिएको उपचुनाव केवल एउटा सिट पूर्ति गर्ने प्रक्रियामा मात्र सीमित छैन, यो राष्ट्रिय राजनीतिका प्रमुख दलहरुको अग्नि परीक्षा बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)… Continue reading के रुपन्देही ३ मा सागर ढकाल रास्वपाका उम्मेदवार  हुन् ?