९ भदौ ,काठमाण्डौ। साफ यू–२० च्याम्पियनसिपको फाइनल प्रवेशका लागि आज नेपालले सेमिफाइनलको पहिलो खेलमा भुटानसँग खेल्दैछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुने छ । प्रतियोगितामा नेपाल समुह ए का दुवै खेल जितेर समूह विजेता हुदै सेमिफाइनल खेल्दै छ । नेपालले समूह चरणमा श्रीलंकालाई १–० ले बंगलादेशलाई २–१ गोल अन्तरले… Continue reading साफको सेमिफाइनलमा नेपाल भर्सेस भुटान