आजदेखि साफ,नेपालले भारतसंग खेल्दै

६ चैत, एजेन्सी । बंगलादेशमा आजदेखि साफ यू–१७ महिला च्याम्पियनसिप सुरु हुँदैछ । उद्घाटन खेलमा आज नेपालले भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो ३ बजे सुरु हुनेछ । यसअघि यू–१५ च्याम्पियनसिपको विजेता रहेको नेपाल भारतलाई हराएर सुखद सुरुआत गर्ने योजनामा छ । आजै आयोजक… Continue reading आजदेखि साफ,नेपालले भारतसंग खेल्दै