१५ साउन, काठमाण्डौ । पशुपति मन्दिर परिसरमा आयोजित ‘कोटी होम’ मा सहभागी हुन आएकी नेपाली चेली देवी प्रतिभाको प्रवचनलाई लिएर अहिले सामाजिक संजाल तातिएको छ । मानवसेवा फाउण्डेशन नेपाललगायतका संस्थाद्वारा आयोजित एकमहिने उक्त कोटीहोममा उनले दिएको प्रवचनकै क्रममा उनले दिएको सम्बन्ध विच्छेद सम्बन्धी अभिब्यक्ति र उनका अघि पछि हिड्ने सुरक्षा दस्ता ‘बाउन्सर’का कारण उनका विषयमा… Continue reading बाउन्सर’को घेरामा हिड्ने देवी प्रतिभा को हुन् ?