९ कार्तिक , काठमाण्डौ। स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को अनुपस्थितिमा सातौं संस्करणको महिला साफ च्याम्पियनसिपमा नेपाल भुटानसँग गोलरहित बराबरीमा रोकियो । साफको इतिहासमै पहिलोपल्ट नेपालले भुटानसँग बराबरीको नतिजा आत्मसात् गरेको थियो । चाहेर पनि भुटानसँगको खेलमा उपस्थित हुन सकेकी थिइनन्, साम्बा । फ्रान्समा रहेर व्यवसायिक फुटबल खेलिरहेकी साम्बा नेपाल आइपुगेकी थिइनन् । इएन अभान्ट गुईग्याम्पबाट फ्रान्स… Continue reading भारतविरुद्धको खेलमा साम्बासँग कति आशा राख्ने ?