फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेकी छोरी सारा उपराष्ट्रपतिमा निर्वाचित

६ असार, एजेन्सी । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेकी छोरी उपराष्ट्रपतिमा चुनिएकी छिन् । राष्ट्रपतिका छोरी सारा डुटर्टेले उपराष्ट्रपतिको शपथ ग्रहण गर्दै फिलिपिन्सलाई एकताबद्ध बनाउने प्रतिबद्धता जनाएकी छन् । ४४ वर्षकी साराले एक दशक पहिले डभाओ सहरमा मेयरको जिम्मेवारी सम्हालेकी थिइन् । उपराष्ट्रपति साराको आउँदो ३० तारिखदेखि कार्यकाल सुरु हुनेछ । राष्ट्रपति रोड्रिगोको कार्यकाल सकिनै लागेको… Continue reading फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेकी छोरी सारा उपराष्ट्रपतिमा निर्वाचित