सारुक ताम्राकारको सुसाइट नोटः कसैलाई ब्लेम नगर्नु,यहीँ इन्ड हुनु थियो

१४ साउन,काठमाडौं । आत्महत्या गरेका कलाकार सारूक ताम्राकारको फोनमा सुसाइड नोट भेटिएको छ। काठमाडौंको रातोपुलस्थित घरमा असार २१ गते मृत फेला परेका ताम्राकारको फोनमा सुसाइड नोट भेटिएको हो। प्रहरीले अनुसन्धानको लागि उनको फोन प्रहरी प्रधान कार्यालय नक्सालको डिजिटल फरेन्सिक ल्याबमा पठाएको थियो। त्यहाँबाट पठाएको उक्त रिपोर्टबाट सुसाइड नोट भएको खुलेको हो। सुसाइड नोटमा उनले आफ्नै… Continue reading सारुक ताम्राकारको सुसाइट नोटः कसैलाई ब्लेम नगर्नु,यहीँ इन्ड हुनु थियो