३२ जेठ, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सिंहदरबार आम नागरिकका लागि खुला भएको बताएका छन् । सिंहदरबार प्रवेशका लागि पहुँचवाला हुनु नपर्ने उनले बताए । आफ्नो मान्छे सिंहदरबारमा भए मात्रै प्रवेश पाउने पाउने अवस्था अब अन्त्य भएको गृहमन्त्री लामिछानेले बताए । मन्त्रालय सम्हालेको सय दिनमा आफ्ना कार्यबारे जानकारी दिन शुक्रबार आयोजित पत्रकार सम्मेलनमा… Continue reading सिंहदरबार अब सबैका लागि खुलाः गृहमन्त्री लामिछाने
Tag: #सिंहदरबार
सिंहदरबारभित्र अनुमति बिना फोटो खिच्न र टिकटक बनाउन नपाईने
१७ कार्तिक, काठमाण्डौ । सिंहदरबार परिसरभित्र अनुमतिबिना फोटो, भिडियो खिच्न र टिकटक बनाउन निषेध गरिएको छ । नेपाल प्रहरी सिंहदरबार सुरक्षा गणले सिंहदरबारभित्र विभिन्न ठाउँमा सूचना राखेर फोटो खिच्न र टिकटक बनाउन निषेध गरेको हो । पछिल्लो समय सिंहदरबार भित्रका बगैँचा तथा भिआइपी कार्यालयको अगाडि गएर फोटो खिच्ने तथा टिकटक बनाउने काम बढेकोले सुरक्षा प्रोटोकलअनुसार… Continue reading सिंहदरबारभित्र अनुमति बिना फोटो खिच्न र टिकटक बनाउन नपाईने