सिक्किममा पक्राउ परेकी उमाले सिकेको पाठ,नेपाली र सिक्किमेली एकै होइनन्

१६ पुष, एजेन्सी । भारतको सिक्किम प्रहरीले पक्राउ गरेकी खोटाङकी युट्युबर उमा चाम्लिङ राईलाई रिहा गरिदिएको छ । सिक्किम क्रोनिकल्स अखबारका अनुसार उमालाई अनुसन्धानको घेरामा राखेर नेपाल फिर्ता गरिएको हो। ’उनलाई नेपाल फिर्ता गरिएको छ। तर उनीमाथि लागेको आरोप अनुसन्धानकै क्रममा छ। सूचना जारी भएपछि उनी अदालतमा हाजिर हुन आउनुपर्नेछ,’ सिक्किम क्रोनिकल्सले सिक्किम प्रहरीलाई उद्धृत… Continue reading सिक्किममा पक्राउ परेकी उमाले सिकेको पाठ,नेपाली र सिक्किमेली एकै होइनन्