मेसी विनाको खेलमा मियामी पराजित

२२ चैत ,एजेन्सी । इन्टर मियामी कोनकाकाफ च्याम्पियन्स कप क्वार्टरफाइनलको पहिलो लेगमा पराजित भएको छ । लियोनल मेसी विना घरेलु मैदानमा उत्रेको मियामीले खेलमा लिएको अग्रता जोगाउन नसक्दा मोन्टेरेसँग २–१ ले पराजित भएको थियो । घरेलु मैदानमा टोमस एभिलेसको गोलबाट मियामीले १९ औं मिनेटमा अग्रता लिएको थियो । तर ६५ औं मिनेटमा १० खेलाडीमा सिमित… Continue reading मेसी विनाको खेलमा मियामी पराजित