अष्ट्रेलियाको सिड्नीमा फेरि छुरा प्रहार

४ वैशाख , एजेन्सी । अष्ट्रेलियाको सिड्नीको एउटा चर्चमा सोमबार छुरा प्रहार भएको छ । यस घटनालाई अस्ट्रेलियाली प्रहरीले धर्मको आधारमा प्रेरित ‘आतङ्कवादी कार्य’ भनेको छ । अस्सिरियन क्राइस्ट द गुड शेफर्ड चर्चमा प्रार्थनाको क्रममा विशप, एक पादरी र अन्य व्यक्तिमाथि चक्कुले प्रहार भएको थियो । यस मामिलामा प्रहरीले १६ वर्षीय बालकलाई समातेको छ ।… Continue reading अष्ट्रेलियाको सिड्नीमा फेरि छुरा प्रहार