२४ साउन , विराटनगर । नेपाल टाइम्स मिडिया प्रा.लि. आठौं वर्षमा प्रवेश गरेको छ । २०७४ साउन २४ गते स्थापना भएको संस्था बिहीबार सातौं वर्ष पूरा गरी आठौं वर्षमा प्रवेश गरेको हो । देशकै अग्रणी अनलाइन टेलिभिजनका रुपमा स्थापित भईसकेको नेपाल टाइम्सले स्थापना दिवसकै अवसरमा बिहिबार संस्थापक तथा प्रवन्ध निर्देशक सैहैन्सा सिद्धिकीलाई पुनः स्वागत गरेको… Continue reading नेपाल टाइम्समा नयाँ योजनासहित सिद्धिकीको ‘कमब्याक’