सिद्धिचरण राजमार्गमा पहिरो, कटारी–घुर्मी सडक पूर्णबन्द

२५ असोज , काठमाण्डौ। आज कोशी लगायत मधेस प्रदेशको अधिकांश भू–भाग र बागमती प्रदेशको पूर्वी भू–भागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। देशको बाँकी भू—भागमा पश्चिमी वायुको प्रभाव रहेको महाशाखाले बताएको छ। अहिले बिहान देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम… Continue reading सिद्धिचरण राजमार्गमा पहिरो, कटारी–घुर्मी सडक पूर्णबन्द