सिरहामा माओवादीको प्रदर्शन, सडक अवरूद्ध

१० मंसिर, काठमाण्डौ । नेकपा माओवादी केन्द्र कार्यकर्ताले पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजारमा सडक अवरूद्ध गरी प्रदर्शन गरिरहेको छन् । सिरहा ३ मा निर्वाचित भएपछि लिलानाथ श्रेष्ठसहितको विजय ¥यालीमा सहभागी एमाले कार्यकर्ताहरूले शुक्रबार साँझ निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका विश्वनाथ साहका दाजुको घरमा ढुंगामुढा गरेपछि त्यसको विरोधमा माओवादी केन्द्रका कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन् । राती करिब… Continue reading सिरहामा माओवादीको प्रदर्शन, सडक अवरूद्ध