सिरियाको इरानी दूताबासमा कसले आक्रमण गर्याे ?

२० चैत ,एजेन्सी । लामो समयदेखि गृहयुद्ध र राजनीतिक अस्थिरतामा रुमलिरहेको सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा आक्रमण हुँदा सैन्य कमाण्डरसहित सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इरानको कुद्स फोर्सका कमाण्डर ब्रिगेडियर जनरल मोहम्मद रेजा जाहेदी, डेपुडी ब्रिगेडिएर जनरल मोहम्मद हादी हाजी रहीमी लगायत रहेको बीबीसीले जनाएको छ । मोहम्मद रेजा जाहेदी… Continue reading सिरियाको इरानी दूताबासमा कसले आक्रमण गर्याे ?