२५ मंसिर, एजेन्सी । इस्लामिक विद्रोहीले राष्ट्रपति बशर अल असदलाई सत्ताबाट अपदस्त गरेसँगै इजरायलले सिरियामाथि भीषण हवाई आक्रमण सुरु गरेको छ । इजरायली युद्धक विमानहरुले सिरियामा १०० बढी ताजा हमला गरेको सिरियन अब्जरभेटरी फर ह्यूमन राइट्सले जनाएको छ । बेलायतस्थित यस मानवअधिकार संगठनका अनुसार इजरायलले दमास्कस, दारा, लताकिया र हामा शहरका सैन्य स्थललाई निशाना बनाएको… Continue reading असद ‘राक्षस’, इजरेलले गर्यो रासायनिक हमला, सिरियामा नेपाली शान्ति सेनालाई कस्तो छ ?