सिरियामा सुरु भयो नयाँ गृहयुद्ध, असदको पतनपछि कसलाई फाइदा ?कसलाई घाटा ?

२८ मंसिर , विराटनगर। सीरियामा १३ वर्षको गृहयुद्ध यस महिना अन्त्य भएको छ । जब बशर अल असदलाई सत्ताबाट हटाउँदै मोहम्मद अबू जुलानीको नेतृत्वमा रहेको समूह तहरीर अल शाम (एचटीएस) ले राजधानी दमाश्कसमा कब्जा ग¥यो। बशरको रूस भाग्ने र दमाश्कसमा कब्जापछि अबू जुलानीले यसलाई सीरियाको लागि नयाँ उदयको रुपमा व्याख्या गरे। त्यसपछि यो मानिएको थियो… Continue reading सिरियामा सुरु भयो नयाँ गृहयुद्ध, असदको पतनपछि कसलाई फाइदा ?कसलाई घाटा ?