रुस–युक्रेनबीच भीषण युद्ध, किभले कमान्डर फेर्याे

३० मंसिर , एजेन्सी । सिरिया घटनापछि रुसको आफ्नो शक्ति युक्रेनमा लगाएको छ। उसले सिरियामा रहेका आफ्ना सैनिकलाई फिर्ता बोलाएको छ । यता युक्रेनको सैन्य नेतृत्वले रूसी सेनाको द्रुत प्रगतिको बीचमा पूर्वी डोनेट्स्क क्षेत्रमा सुरक्षाको निरीक्षण गर्ने कमान्डरलाई प्रतिस्थापन गरेको छ। जनरल अलेक्जान्डर टार्नाभ्स्कीलाई जनरल अलेक्जान्डर लुत्सेन्कोको स्थानमा परिचालन र रणनीतिक समूह डोनेट्स्कको प्रमुख नियुक्त… Continue reading रुस–युक्रेनबीच भीषण युद्ध, किभले कमान्डर फेर्याे