१७ साउन, एजेन्सी । छिमेकी राष्ट्र चीनले नेपाल हुँदै आसियानका दक्षिणपूर्वी एसियाली मुलुकमा ‘सिल्क रोडस्टर’ परियोजना सुरु गरेको छ । यो परियोजना चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ अन्र्तगत नै रहेको छ । जसलाई पछिल्लो समय इटालीले छोडेको छ। चिनियाँ राष्ट्रपति सी जिनपिङको सपनाको परियोजना बीआरआईको १० वर्ष पूरा भएपछि चीनले यो परियोजना सुरु गरेको हो… Continue reading चीनले नेपालमा ‘सिल्क रोडस्टर’ परियोजना सुरु गर्ने