७ वैशाख, काठमाण्डौ । संघीय सरकारले आवस्यक समन्वय र सहयोग नगरेको भन्दै काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले सिंहदरबारसहितबाट फोहोर नउठाई दबाव बढाएका बेला यता दुई पालिकाले भने काठमाडौं महानगरलाई नै चेतावनी दिएका छन् । बञ्चरेडाँडा र सिसडोलबासीसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाले फोहोर फाल्न नदिने चेतावनी दिएका छन्… Continue reading सिसडोलमा फोहोर फाल्न नदिने दुई पालिकाको चेतावनी