५ चैत , काठमाण्डौ । सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गम्भीर त्रुटि, हदैसम्मको बद्मासी गरेको खुलासा गरेको छ । सुन तस्करी प्रकरणमा जोडिएका विभिन्न व्यक्तिहरुलाई पक्राउ गरेर छाडेको, एयरपोर्टमा सेटिंग मिलाउने मुख्य व्यक्तिलाई फरार गराएको खुलेको छ । जीवन चलाउनेसहित तीन जनालाई सीआईबीले पक्राउ गरेर छाडेको सुन तस्करी नियन्त्रण जाँचबुझ… Continue reading सीआईबीको बद्मासीः एयरपोर्टमा सेटिंग मिलाउनेलाई नै भगायो