२९ माघ ,विराटनगर । माघ १९ देखि सुरु भएको पहिलो सीएनआई कोशी एक्स्पो २०७९ शनिबार भव्यताका साथ सम्पन्न भएको छ । संकटोन्मुख रहेको मुलुकको अर्थतन्त्रलाई एक्स्पोका माध्यमबाट थोरै भएपनि चलायमान बनाउन भन्दै नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ ले आयोजना गरेको १० दिने एक्स्पोमा करीव चार लाख अवलोकनकर्ताहरुले अवलोकन गरेका छन् भने ३० करोडको कारोबार… Continue reading कोशी एक्स्पो हेर्न ४ लाख भन्दा बढी पुगे/३० करोडको कारोबार
Tag: #सीएनआई कोशी एक्स्पो
कोशी एक्स्पोमा सगरमाथादेखि केचनासम्म हेर्न पाइने
१२ माघ, विराटनगर । नेपाल उद्योग परिसंघ (सीएनआई) प्रदेश १ को आयोजनामा माघ १९ गतेदेखि विराटनगरमा आयोजना हुन लागेको सीएनआई कोशी एक्स्पो २०७९ मा संसारकै अग्लो हिमाल सगरमाथादेखि नेपालकै सवैभन्दा होचो स्थान केचना कवल हेर्न पाइने भएको छ । प्रदेश १ को भौगोलिक, जातीय र साँस्कृतिक विविधतालाई एक्स्पोका माध्यमबाट अवलोकनकर्ताहरुलाई जानकारी दिने उदेश्यले यस्तो देखाउन… Continue reading कोशी एक्स्पोमा सगरमाथादेखि केचनासम्म हेर्न पाइने