सी र जेलेन्स्कीबीच फोन संवादः के भयो कुरा ?

१४ वैशाख, एजेन्सी । चिनियाँ राष्ट्रपति सी जिनपिङ र युक्रेनका राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीबीच वार्ता भएको छ । जेलेन्स्कीले ट्विटरमा सीसँग लामो र अर्थपूर्ण फोन संवाद भएको बताएका छन् । रुस–युक्रेन युद्ध सुरु भएयता पहिलोपटक यो दुई समकक्षीबीच संवाद भएको हो । ट्विटरमा उनले बेइजिङका लागि राजदूत नियुक्तिसँग द्विपक्षिय सम्बन्धबारे लेखेका छन्, ’द्विपक्षीय सम्बन्धको विकासमा शक्तिशाली… Continue reading सी र जेलेन्स्कीबीच फोन संवादः के भयो कुरा ?