८ भदौ , काठमाण्डौ । रौतहटमा सडकपेटीमा फालिएको सुटकेसभित्र महिलाको शव फेला परेको छ। गएराति १० बजे गौर–पिपरा सडकखण्डअन्तर्गत मुडवलबा मोडनजिक संदिग्ध सुटकेस फेला परेको थियो। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख एसपी नेत्रमणी गिरिका अनुसार डोरीले बाँधिएको अवस्थामा फेला परेको सुटकेस आइतबार बिहान खोल्दा भित्र महिलाको शव रहेको पाइएको छ। शंकास्पद लागेपछि प्रहरीले रातभर… Continue reading सडकमा सुटकेसभित्र शव,कसले राख्यो ?माइतमै बस्थिन महिला