१६ मंसिर,काठमाडौं । नेपाली बजारमा सुन–चाँदीको मूल्य बढ्ने क्रम जारी रहेको छ।अघिल्लो कारोबार दिन प्रतितोला पाँच सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक हजार रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९९ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९८ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ।बिहीबार छापावाल सुन… Continue reading सुनको भाउ प्रतितोला ९९ हजार नाघ्यो ,कतिमा हुदैछ कारोबार?