अढाई लाख पुग्ने सुन एकै दिन २१ सयले बढ्यो

१६ चैत,काठमाण्डौ। नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । तोलामा २ हजार एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३० हजार रुपैयाँ तोकिएको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २७ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी… Continue reading अढाई लाख पुग्ने सुन एकै दिन २१ सयले बढ्यो