सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो भाउ ?

१५ चैत ,काठमाण्डौ । आज फेरि सुनले अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ । प्रतितोला एक हजार चारसय रुपैयाँ बढेर सुनको मूल्यले आज अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड बनाएको हो । सुनको मूल्य आज प्रतितोला एक लाख ७६ हजार दुईसय रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा महँगो मूल्य हो । यसअघि यही चैत ६… Continue reading सुनको मूल्य हालसम्मकै उच्च, कति पुग्यो भाउ ?

सुनको मूल्यमा रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?

१३ फागुन, काठमाण्डौ । नेपाली बजारमा सुनको मूल्यले आज ‘रेकर्ड ब्रेक’गरेको छ । सुन अहिलेसम्मकै सबैभन्दा महँगो बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७१ हजार तीनसय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो । हिजो सुनको मूल्य एकलाख ७० हजार आठसय रुपैयाँ थियो ।… Continue reading सुनको मूल्यमा रेकर्ड ब्रेक, कतिमा हुँदैछ कारोबार ?