२४ चैत विराटनगर। सुनसरीमा दुई समुदायबीचको झडप नियन्त्रणका लागि लगाइएको कफ्र्यु जारी छ । शुक्रवार हरिनगरस्थित भुटाहाबाट चर्केको हिन्दु–मुस्लिम बीचको झडपले दक्षिणी भेगको शान्ति सुरक्षामा खलल पुगेपछि लगाइएको कफ्र्युलाई आज पनि निरन्तरता दिइएको हो। सदरमुकाम इनरुवा र हरिनगर गाउँपालिकासहित ५ वटा स्थानीय तहमा लगाइएको कफ्र्युलाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालयका कायममुकायम प्रमुख जिल्ला अधिकारी देवराज… Continue reading सुनसरीमा आज पनि कफ्र्यु जारी ,उल्लंघन गर्न खोज्नेहरु पक्राउ