२३ चैत , विराटनगर। सुनसरीको हरिनगर गाँउपालिका र देवानगञ्ज गाँउपालिका वडानम्बर १ र ७ मा निषेधादेश लागू भएको छ । आज मध्यान्ह १२ बजेदेखि लागू हुने गरी निषेधादेश जारी गरिएको कामु प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले जानकारी दिए । बिहीबार हरिनगर गाँउपालिका–१ मा रहेको बालकृष्ण माविमा भएको कुटपिटपछि दुई समूहबीच झडप भएको थियो । त्यसले… Continue reading निषेधाज्ञा लगाउने गरी सुनसरीमा के भयो ?