अमेरिकाको सडकमा पढेका सर्लाहीका सुनिलको लोभलाग्दो उपलब्धि

१५ साउन,काठमाण्डौ । नेपालको ग्रामीण भेगबाट अमेरिका पुगेर एतिहासिक सफलता हात पारेका नेपाली हुन् सुनिलकुमार झा । उनी ‘ईन्टरनेट नेटवर्किङ’ सम्बन्धि विषयमा पिएचडी गरे सरहको मान्यता प्राप्त विश्वभरको सबैभन्दा गाह्रो परीक्षाको सुचीमा पर्ने सिस्को (ऋऋक्ष्भ्) ‘सिस्को सर्टीफाईड ईन्टरनेटवर्क एक्सपर्ट’ प्रमाणपत्र पाउने पहिलो नेपाली हुन् । सुचना प्रविधिको हव मानिने अमेरिकाको क्यालिफोर्नियामा अवस्थित ‘सिस्को‘ एक अमेरिकन… Continue reading अमेरिकाको सडकमा पढेका सर्लाहीका सुनिलको लोभलाग्दो उपलब्धि