बालेनले एमाले कार्यकर्ता भनेपनि ईःले दिए जवाफ

२० फागुन, काठमाडौ ।  केही दिनअघि सुन्धारामा नगर प्रहरी र फुटपाथ व्यापारीबीच भएको भनिएको झडपका बारेमा काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफ्नो धारणा सार्वजनिक गरेका छन् । सामाजिक संजालमा यसबारे लेख्दै उनले सो घटनामा फुटपाथ व्यवसायीमाथि नभएर नगर प्रहरीमाथि आक्रमण भएको, आफ्नो प्रतिरक्षाका क्रममा नगर प्रहरीले लाठीचार्ज गरेको र सबैभन्दा महत्वपूर्ण कुरा ती फुटपाथ व्यवसायी… Continue reading बालेनले एमाले कार्यकर्ता भनेपनि ईःले दिए जवाफ