२६ मंसिर,काठमाण्डौ । मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।आइतबारदेखि घट्ने क्रममा रहेको सुनको मल्यले यसदिन पनि निरन्तरता पाएको छ।आइतबार प्रतितोला एक हजार तीन सय रूपैयाँ, सोमबार प्रतितोला पाँच सय रूपैयाँ र मंगलबार प्रतितोला सात सय रूपैयाँ गरी सुनको मूल्य तीन दिनमा प्रतितोला दुई हजार पाँच सय रूपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार… Continue reading सुनको मूल्य घट्दा चाँदीको स्थिर,कतिमा हुँदैछ कारोबार?
Tag: #सुन–चाँदीको भाउ घट्यो
घट्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?
२४भदौ , काठमाडौं। साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला तीन सय रुपैयाँ बढेको सुनको मूल्य यस दिन प्रतितोला चार सय रुपैयाँ घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ११ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार… Continue reading घट्यो सुन–चाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?
घट्यो सुन–चाँदीको भाउ , कतिमा हुँदैछ कारोबार ?
२० भदौ ,काठमाडौं । नेपाली बजारमा बुधबार पनि सुन–चाँदीको भाउ घटेको छ। अघिल्लो दिन अर्थात् मंगलबार प्रतितोला तीन सय रुपैयाँ घटेको सुनको मूल्य आज पनि प्रतितोला तीन सय रुपैयाँ नै घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ११… Continue reading घट्यो सुन–चाँदीको भाउ , कतिमा हुँदैछ कारोबार ?