आज सुन–चाँदीको भाउमा वृद्धी

१७ असार,काठमाण्डौ । साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य यस दिन प्रतितोला पाँच सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ… Continue reading आज सुन–चाँदीको भाउमा वृद्धी

सुन–चाँदीको मूल्यमा सामान्य वृद्धी

१२ असार, काठमाण्डौ । मंगलबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।गत कारोबार दिन अर्थात् सोमबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य यस दिन पनि प्रतितोला दुई सय रुपैयाँ नै बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १०… Continue reading सुन–चाँदीको मूल्यमा सामान्य वृद्धी

आज पनी सुन–चाँदीको मुल्यमा वृद्धी

११ असार, काठमाण्डौ । सोमबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ।अघिल्लो दिन अर्थात् आइतबार प्रतितोला चार सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई सय रुपैयाँ बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार चार सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख नौ हजार आठ सय ५०… Continue reading आज पनी सुन–चाँदीको मुल्यमा वृद्धी