धनतेरसमा सुनचाँदी, भाँडाकुँडा किन किन्ने ?

१३ कार्तिक , काठमाण्डौ । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । धनतेरसको दिन नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने प्रचलन अनुसार आज नयाँ भाडा किनमेलका लागि चहलपहल बढेको छ । विशेषगरी दीपावलीको किनमेलको लागि आजको दिन उत्तम अनि शुभ मानिन्छ । आजबाट सुरु भएको तिहार र धनतेरसको महत्वको खबर आज… Continue reading धनतेरसमा सुनचाँदी, भाँडाकुँडा किन किन्ने ?