सुरु भयो स्ववियू चुनाव, आज उम्मेदवारी पत्र दर्ता

२७ फागुन , काठमाण्डौ। कुनै समय राजनीतिक वृत्तमा निकै चर्चा र चासो हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत आज विद्यार्थीहरूले उम्मेदवारी मनोनयन पत्र दर्ता गराइ रहेका छन् । त्रिविका आङ्गिक, सम्बन्धनप्राप्त क्याम्पसमा सोमबार बेलुकासम्म विभिन्न विद्यार्थी सङ्गठनले आफ्नो सङ्घ, सङ्गठनको नाम दर्ता गराएको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार फागुन… Continue reading सुरु भयो स्ववियू चुनाव, आज उम्मेदवारी पत्र दर्ता