२० फागुन , एजेन्सी । पाहुनाका रुपमा अमेरिका बोलाएर युक्रेनी राष्ट्रपति भोलोदेमिर जेलेन्स्कीलाई झपारेपछि युरोपेली नेताहरुको आँखामा बिझाइरहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ घोषणाले विश्वभर ट्रेड वार सुरु हुने स्थिति सिर्जना भएको छ। ट्रम्पको प्रशासनले क्यानडा, मेक्सिको र चीनबाट आउने सामानमा लगाएको अतिरिक्त महसुल लागू भएको छ । मार्च ४ देखि क्यानडा र मेक्सिकोबाट अमेरिका… Continue reading सुरु भो वल्र्ड ट्रेड वार ? ट्रम्प नायक कि खलनायक ?