२२ पुष , काठमाण्डौ । पोखराको सूर्यदर्शन सहकारी ठगीको मुद्दामा आज पनि जिल्ला अदालत कास्कीमा प्रतिवादी पक्षको बहस सुरु भएको छ । आज कास्की जिल्ला अदालतमा रवि लामिछानेको तर्फबाट कानून व्यवसायीहरूले थुनछेक बहस गर्दैछन् । जिल्ला न्यायाधीश नितिश राईको इजलासमा आजदेखि रवि लामिछानेको तर्फबाट कानून व्यवसायीहरूको थुनछेक बहस सुरु गरेका हुने । यसअघि सोही प्रकरणमा… Continue reading रवि पक्षमा आधा दर्जनबढी अधिवक्ताले बहस गर्दै