१४ असार,एजेन्सी । साउदी प्रो लिगको क्लब अल हिलालले युरोपबाट अर्का एक खेलाडिलाई पनि भित्र्याएको छ । सेनेगलका गोलकिपर एडोउर्ड मेन्डीलाई अल हिलालले अनुबन्ध गरेको हो । उनी इंग्लिस क्लब चेल्सीबाट अल हिलालमा आवद्ध भएका हुन् । योसँगै ३१ वर्षीय मेन्डी साउदी अरेबियाको क्लबसँग सम्झौता गर्ने चेल्सीका कालिओउ कौलीबाली र एन्गोलो कान्टेपछि तेस्रो खेलाडी बने… Continue reading चेल्सीका मेन्डीलाई पनि अल हिलालले भित्र्यायो