कक्षा १२ मा सेन्टजोसेफको शतप्रतिशत नतिजा

२१ साउन, विराटनगर । विराटनगरस्थित सेन्टजोसेफले यस वर्षको कक्षा १२ को परीक्षामा शतप्रतिशत नतिजा निकाल्न सफल भएको छ। एक सय १४५ जना विद्यार्थी सहभागी गराएकोमा१३६ जना उत्तीर्ण भएको सेन्टजोसेफका निर्देशक रोहित थपलियाले जानकारी दिए । सेन्टजोसेफले प्लस टु तर्फ साइन्स ,म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट अध्यापन गराउदै आएको छ । सार्वजनिक कक्षा १२ को नतिजा अनुसार… Continue reading कक्षा १२ मा सेन्टजोसेफको शतप्रतिशत नतिजा