सेलिब्रिटीको उडन्ते कुरालाई महत्व नदिन बाबुरामको सुझाव

२६ कात्तिक,काठमाडौं नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईले अभिनेत्री मनिषा कोइरालाले भन्दैमा संघीय लोकतान्त्रिक गणतन्त्र नउल्टिने बताएका छन्।शनिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत भट्टराईले अभिनेत्री कोइरालातर्फ लक्षित गर्दै जतिसुकै ठूलो सेलिब्रेटीको मुखारविन्दबाट निस्के पनि संघीय लोकतान्त्रिक गणतन्त्र नउल्टिने जिकिर गरेका हुन्। ‘बगेको खोलो फर्कदैन। ठूलो पहिरोले केही क्षण थुनिन सक्छ तर अन्तत स् फेरि… Continue reading सेलिब्रिटीको उडन्ते कुरालाई महत्व नदिन बाबुरामको सुझाव