१८ मंसिर,एजेन्सी । सोमालियाको मध्य भागमा पर्ने हल्गान शहरनजिकै आइतबार बिहान सोमालियाली राष्ट्रिय सेनाले गरेको संयुक्त कारबाहीमा ६० जना अल–शबाब लडाकु मारिएका छन्। झडपमा कैयौँ घाइते भएका छन् । सोमालियाको सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मध्य सोमालियाको क्षेत्रमा आक्रमण गर्न पुनः समूहबद्ध भएका अल–शबाब लडाकु र उनीहरूका कमान्डरलाई लक्षित गरी… Continue reading अल–शबाबमाथि सोमालियाली सेनाको कारबाहीमा