दोलखामा १४७ मत नभेटेपछि स्थगित मतगणना पुनः सुरु

१६ मंसिर, काठमाण्डौ । दोलखामा मतगणना सुरु भएको छ । प्रतिनिधिसभा प्रत्यक्षको मतगणनाका क्रममा कालिन्चोक गाउँपालिका १ को कुल खसेको मतमा १४७ मत नभेटेपछि स्थगित भएको मतगणना पुनः सुचारु भएको हो ।अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार गठबन्धनबाट ९माओवादी केन्द्र उम्मेदवार गंगा कार्कीले ५ हजार ३५ मत पाएका छन् भने एमालेका बालकृष्ण शिवाकोटीले… Continue reading दोलखामा १४७ मत नभेटेपछि स्थगित मतगणना पुनः सुरु