२३ फागुन , एजेन्सी । विश्वकै सबैभन्दा धनी व्यक्तिहरूमध्ये एक एलन मस्कको कम्पनी स्पेसएक्स ले फेरि ठूलो झट्का बेहोरेको छ। बिहीबार, स्पेसएक्सले प्रक्षेपण गरेको केही मिनेटमै आफ्नो स्टारशिप रकेटसँग सम्पर्क गुमाएको थियो। त्यसपछि रकेट आकाशमै विस्फोट भएर भग्नावशेषमा परिणत भयो। यस मिसनको लाइभ स्ट्रीममा देखिए अनुसार, स्टारशिप अन्तरिक्षमा टुक्रिएपछि दक्षिण फ्लोरिडा र बहामासको आकाशमा आगोका… Continue reading स्पेसएक्सको स्टारशिप रकेट आकाशमै विस्फोट
Tag: #स्पेसएक्स
मस्कले २० वर्षभित्र मंगल ग्रहमा मानव बस्ती बसाउने
२३ भदौ , एजेन्सी । स्पेसएक्सले आगामी दुई वर्षभित्र आफ्नो सबैभन्दा ठूलो रकेट स्टारशिप मंगल ग्रहमा पठाउने योजना बनाएको कम्पनीका सीईओ एलन मस्कले घोषणा गरेका छन् । मस्कले यो एक अपरिचित मिशन हुने भन्दै मंगल ग्रहमा रकेटको सुरक्षित अवतरणको परीक्षण गरिने पनि बताएका छन् । आगामी २० वर्षमा मंगल ग्रहमा सहर स्थापना गर्ने तयारीमा मस्कले… Continue reading मस्कले २० वर्षभित्र मंगल ग्रहमा मानव बस्ती बसाउने