चीनले पहिलो पटक देखायो स्पेस स्टेशनको पूर्ण तस्बिर

१५ मंसिर,एजेन्सी। चीनको तियाङगोङ अन्तरिक्ष स्टेशनको पहिलो पूर्ण तस्वीर सार्वजनिक भएको छ । चिनियाँ अन्तरिक्ष एजेन्सीले आफ्नो तियाङगोङ अन्तरिक्ष स्टेशनको पहिलो मनोरम तस्बिर सार्वजनिक गरेको छ। तस्बिरले टी–आकारको स्पेस स्टेशन पूर्ण देखाउँछ । सौर्य प्यानलहरू तिनीहरूको पूर्ण सीमासम्म विस्तारित र पृष्ठभूमिमा पृथ्वी देखिएको छ । यो चीनको पूर्ण रूपमा सञ्चालनमा रहेको स्पेस स्टेशनको पहिलो तस्बिर… Continue reading चीनले पहिलो पटक देखायो स्पेस स्टेशनको पूर्ण तस्बिर