१५ मंसिर, काठमाडौं । स्याङ्जा २ मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले एमाले उम्मेदवार पदमा अर्यालसँगको मतान्तर दुई हजार पुर्याएका छन् ।बिहीबार अपरान्ह सार्वजनिक मत परिणाम अनुसार कांग्रेस उपसभापति गुरुङले ७ हजार ४७६ मत ल्याउँदा एमालेकी सचिव अर्यालले ५ हजार ४६९ मत पाएकी छन् ।४ मंसिरमा भएको निर्वाचनमा कांग्रेसले बुथ कब्जा गरेको भन्दै नेकपा एमालेले… Continue reading स्याङ्जा २ मा कांग्रेसका धनराज गुरुङलाई दुई हजार मतान्तरले अग्रता