१४ असार, एजेन्सी । अमेरिकी इतिहासमा सबैभन्दा पाका नेतृत्वहरुमध्ये एक राष्ट्रपति जो बाइडेन ८० वर्षका छन् । उनी आगामी २०२४ को राष्ट्रपतिय चुनावका लागि पुनः उमेद्वारी दिने तयारी पनि गर्दैछन् । यसैबीच बाइडेनको स्वास्थलाई लिएर फेरि चर्चा सुरु भएको छ । जो बाइडेन स्लीप एपनिया भन्ने स्वास्थसमस्यासंग जुधिरहेका छन् । र हालै उनको अनुहारमा एक… Continue reading बाइडेनलाई स्वास फेर्न नै बन्द गरिदिने गम्भिर रोग