घेराबन्दीमा परेका बालेनलाई हर्कको साथ

१७ मंसिर, काठमाण्डौ । गत वैशाखमा भएको स्थानीय निर्वाचनमा काठमाडौं महानगरका मेयर बालेन शाह र धरान उपमहानगरका मेयर हर्क साम्पाङ निर्वाचित भएको केही समय नवित्दै उनीहरु आरोप्रत्यारोपमा उत्रिए । एकले अर्कालाई गिज्याउँने, दोष लगाउने गर्न थाले । सामाजिक संजालमा उनीहरुको जुहारी चलिरहँदा स्वतन्त्र जनप्रतिनिधि चुनेका मतदाताहरु भने निराश भए । बालेन र हर्कबीच पटक पटक… Continue reading घेराबन्दीमा परेका बालेनलाई हर्कको साथ