कीर्तिपुरको मेयर को बन्ला ? कसका के छन् एजेण्डा ?

११ मंसिर , काठमाण्डौ। यही मंसिर १६ गते विभिन्न ४४ पदका लागि हुने स्थानीय तहको उपनिर्वाचनका लागि राजनीतिक दल र स्वतन्त्र गरी ४ सय ७ जना चुनावी मैदानमा छन् । यो उपनिर्वाचनमा दलहरुको आफ्नो समीक्षाका रुपमा यो उपनिर्वाचनलाई हेरेका छन् भने उत्साहजनक रुपमा उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवारहरुले पनि यसअघिको स्थानीय चुनावमा स्वतन्त्र उम्मेदवारले पाएको माया… Continue reading कीर्तिपुरको मेयर को बन्ला ? कसका के छन् एजेण्डा ?